Pages

Sunday, September 11, 2016

women who lead the judiciary first

छ दशककाे कानून ब्यवसायीकाे इतिहासमा केहि यस्ता महिलाहरु छन् जसले कानून र न्याय क्षेत्रमा महिलाहरुको उपस्थितीको सुरुअात गरे । यदाकदा एक दुइ जना नामवाट सुरु भएकाे कानून ब्यवसायी महिलाकाे इतिहासमा अाज लगभग २,२०० (वाइस सय) हाराहारीमा महिला कानून व्यवसायीकाे संख्या पुगिसकेकाे छ । न्याय क्षेत्रमा दिनिदनै बढ्दै गएकाे महिलाहरुकाे रुचि हौसलाकाे बिषय हो । यो निरन्तर चलिहरहने यात्राकाे सुरुअात गर्ने नामहरु यी थिए जसकाे योगदान न्याय क्षेत्रले सधैं सम्झिरहनेछ । मैल उनीहरुकाे फोटो वायाेग्राफीलाइ अाफ्नो ब्लगमा राखेर अनलाइनमा यसकाे संग्रह गर्ने काेशिस गरेकी हुँ । २०७३ साल भदौ २४ र २५ गते काठमाडौंमा भएकाे कानून व्यवसायी महिलाकाे २५ अौ राष्ट्रिय सम्मेलनमा वितरणका लागि राखिएकाे अधिवक्ता राजकुमार थापाद्धारा लिखित "नेपालकाे न्याय क्षेत्रमा महिला कानून व्यवसायको ६ दशक" भन्ने पुस्तकबाट सम्पूर्ण सामाग्री उद्धरण गरिएको हाे । शैक्षिक उपयोगिताकाे उद्देश्यले प्रयोग गरेको हुने लेखककाे नैतिक र अार्थिक अधिकारमा कुनै हानी हुने उद्देश्यले लिएकाे छैन।






No comments:

Post a Comment